समाचार

डोटीका ११ गाबिस सचिब बिहिन, जनताको सेवा प्रभावित

Added: Thursday 1st of January

डोटी जिल्लाका बिभिन्न ११ गाउ बिकास समितिमा सचिब पदपूर्ति नहुदा जनताका सेवाहरु प्रभावित भएका छन । गाउं बिकास समितिका सचिबहरु सरुवा भई गईसकेको लामो समय भई सक्दा प

विस्तृत समाचार

बजार अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य बस्तु बरामद

Added: Thursday 1st of January

डोटी, बडा दशैको अबसर पारी डोटीका बिभिन्न बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य बस्तुहरु बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले द

विस्तृत समाचार

दिगो कृषिका लागि बजार प्रबद्र्धन गर्नु पर्ने कुरामा जोड

Added: Thursday 1st of January

सिलगढी डोटी जिल्लाका कृषि क्षेत्रका सरोकारवालाहरुले दिगो कृषिका लागि बजारीकरणमा जोड दिनु पर्ने बताएका छन । सम बिकास केन्द्र डोटीद्धारा आज सिलगढीमा आयोजना गरिएको

विस्तृत समाचार

बालबालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण

Added: Thursday 1st of January

सिलगढी सामुदायिक विकास केन्द्र डोटीले डोटी पश्चिम शिक्षा परियोजना अन्तरगत बिभिन्न ७ गाबिसका करिब १ सय ७३ बालबालिकाहरुलाई बिद्यालय पोशाक, तथा शैक्षिक सामग्री बित

विस्तृत समाचार
img1

बित्तिय साक्षरता कक्षाले महिलाहरु सहकारी तर्फ आकर्षित

Added: Thursday 1st of January

डोटी बारपाटा गाबिस वडा नं. ६ की खिमादेबी बलायर पहिलो पटक बारपाटा बचत तथा सहकारी संस्था लिमिटेडको शेयर सदस्य बनेकी छिन । आफ्नो गाउंमै संचालन भएको बित्तिय साक्षरत

विस्तृत समाचार

हात्तिपाईले रोग बिरुद्ध निशुल्क औषधी खुवाउन शुरु

Added: Thursday 1st of January

डोटी जिल्लामा अभियानकै रुपमा आजदेखि ३ दिन सम्म हात्तीपाइले रोग बिरुद्ध निशुल्क औषधी खुवाईने भएको छ । २ बर्ष मुनिका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी आम

विस्तृत समाचार