छिट्टै पार्टी एकता हुने एकीकृत माओवादी अध्यक्षको भनाई

काठमाण्डौं ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्डले बैद्य माओवादीसँग छिट्टै पार्टी एकता हुने बताउनु भएको । फुटेर गएका मातृका यादव समूहदेखि सबै माओवादीहरुबीच एकताको पहल भइरहेको प्रचण्डले बताउनु भएको छ । राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको राजनीति माओवादीको एजेण्डामा घुमिरहेकाले अब पार्टी एकीकरण गरेर एजेण्डा प्राप्त गर्नु पर्ने बताउनुभयो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: