ट्रयाक्टर दुर्घटना हुँदा महाकालीमा दुई बेपत्ता

दार्चुला, ३ असार । दार्चुलाको महाकाली लोकमार्गअन्तर्गत किम्तडीनजिक ट्र्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ट्र्याक्टर धनी बाजुरा दौकडी–४ का ५० वर्षीय इन्द्र बुढा र खलंगा–१, मसिन बालुवाका १२ वर्षीय शेरसिंह ठगुन्ना छन् ।

ढुंगा बोकेर आउँदै गरेको ट्र्याक्टरको अगाडीको भाग टुटेर सडकबाट खसेको थियो । ट्र्याक्टरको आधा भाग महाकाली नदीमा डुब्दा उनीहरु बेपत्ता भएका हुन् । चालक टेकबहादुर बुढा र स्थानीय हीरादेवी ठगुन्ना हाम फालेर जोगिन सफल भएका छन् ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ताहरुको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ ।

- See more at: http://puleso.com/news/%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%81%e0%a4%a6%e0%a4%be/#sthash.kPKugkGv.dpuf

आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image

Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: