अब धनगढी काठमाण्डौं ८ सयमै यात्रा, कर्णाली रिभर साईड यातायातले दियो अफर

img1

धनगढी – कर्णाली रिभर साईड यातायात व्यावसायी समितिले रात्री सेवाहरु मा यात्रुहरुका लागी विशेष छुट ल्याएको छ । यात्रुहरुको समस्यालाई मध्यनजर गरी कर्णाली रिभर साईड यातायात व्यावसायी समितिले असार १० गते देखि लागु हुने गरी धनगढी देखि काठमाडौं (डिलक्स सेवा) १६०० सय भाड दर कायम गरेको छ । डिलक्स सेवामा फ्रिरी वाईफाई साथमा खाना मासु, मिनरल वाटर पत्रिका पनि रहेको कर्णाली रिभर साईड यातायात व्यावसायी समितिले जनाएको छ । समितिका अध्यक्ष धिरज शाहीका अनुसार लम्की, टीकापुर देखि काठमाण्डौं सम्म रु. ८०० (आठ सय), धनगढी, अत्तरीया देखि काठमाण्डौं सम्म रु १००० (एक हजार), लम्की टीकापुर देखि अछामको मंगलसैन सम्म रु. ७५० र धनगढी अत्तरीया देखि मंगलसैन सम्म रु.८०० भाडा दर निधारण गरिएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: