सुदूरपश्चिममा खेती योग्य जमिन ४५ प्रतिशत मात्रै

दिपायल, साउन ३ । सुदूरपश्चिमान्चल बिकास क्षेत्रमा कुल खेती योग्य जमिन मध्ये करिब ४५ प्रतिशत भु भाग मात्रै सिंचित रहेको छ ।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलको तथ्यांक अनुसार सुदूरपश्चिमान्चल बिकास क्षेत्रमा ३ लाख ७६ हजार ३ सय ३३ हेक्टर जमिन खेती योग्य जमिन रहेकोमा १ लाख ८२ हजार ८ सय २ हेक्टर मात्रै सिंचित भु भाग रहेको छ । 
क्षेत्रीय कृषि निर्देशक रामानन्द कुर्मीले सुदूरपश्चिमान्चल बिकास क्षेत्रमा रहेको खेती योग्य जमिनमा मात्रै सिंचाई सुबिधा पुर्याउन सके खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन सक्ने बताउनु भयो । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: