अविरल वर्षका कारण जोरायल क्षेत्र प्रभावित

जोरायल, साउन ४, तीन दिन देखिको अबिरल बर्षा संगै बिभिन्न खोलामा आएको बाढीले डोटीको जोरायल क्षेत्रमा सयौं रोपनी खेती योग्य जमिन कटान गरेको छ । 
लक्ष्मीनगर गाबिस अन्तरगत पर्ने करनासो नदीले खैरखोला क्षेत्रमा, कुमरेली खोलाले वडा नं. ६ को जिजिकोट क्षेत्रमा र भजना खोलाले वडा न १ का बिभिन्न स्थानमा सयौं रोपनी खोती योग्य जमिन कटान गरेको स्थानीय भक्तबहादुर अधिकारीले बताउनु भयो । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: